दमक साउन ३२- सनिबार रातिदेखि परेको अबिरल बर्षाले झापाको घैलाडुब्बा ७ स्थित बिरिङ्ग नदिको बाँध फुटेको छ। बर्षा नरोकिएपछि नदिमा अत्षधिक बाढी आइकाले आईतबार राती २ बजे बाँध फुटेको हो।
काठमाण्डौ, २९ श्रावण। नेपाल पौडी संघको सकृयतामा संचालित पौडी सुरक्षा प्रशिक्षणको तेश्रो दिन स्कूलका बिद्यार्थीहरु तथा पौडी सुरक्षा गार्डहरुलाई बिदेशी स्वंयसेवक प्रशिक्षकहरुद्वारा नेपाल पुलिस क्लबको पौडी पोखरीमा प्रशिक्षण प्रदान गरियो।
काठमाडौं, साउन २९। यातायात व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन्। सवारी दुर्घटना र क्षतिपूर्ति सम्बन्धमा सरकारको नीति स्पष्ट नभएको भन्दै नौं सूत्रीय माग अगाडि सारेर आन्दोलनको चेतावनी दिएको हो।
काठमाण्डौ,साउन २८। नेपाल खेलकुद पत्रकार मञ्चको बार्षिक कार्यक्रम …पल्सर बर्षका उत्कृष्ट खेलाडी–२०६५' आगामी भदौं २५ मा आयोजना गर्ने भएको छ। पल्सर बर्षका उत्कृष्ट खेलाडीमा सात विधा रहेका छन्।
काठमार्ण्डा, साउन २८। गत साउन २७ गते नेपालगन्ज स्थित सुर्खेत सडकखण्डमा सेनाको जीपको ठक्करबाट मृत्यु भएका स्थानिय प्रेमनारायण पाड्ेलको परिवार र आफन्तको दबाबका कारण सेनाले घटनाका दोषिलाई कारबाहि गर्ने भएको छ।
नेपालगन्ज, साउन २७। सेनाको गाडीको ठक्करबाट नेपालगन्जको गणेशमान चोक नजिकै एक बटुवाको मृत्यु भएको छ। नेपाली सेनाको ना २ झ ५३२ नम्बरको एम्बुलेन्सको ठक्करबाट नेपालगन्ज नगरपालिका वडा न. १३ का प्रेमनारायण पौड्यालको मृत्यु भएको हो ।
सशस्त्र विद्रोह छोडेर मूलधारको राजनीतिमा माओवादी आएपछि सुरु भएको शान्तिप्रक्रियालाई सफल बनाउन र नया संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन भएपछि नेपालको राजनीतिले अनेक मोड लिएको छ ।