Entertainment

काठमाण्डौ, साउन २१- नेपाली नायिकाहरुले चर्चामा आउन के, के मात्र गर्दैनन्। यस्तै चर्चामा आउन खोज्ने एक नायिकाले कलिउडमा आफ्नो भाउ आफ्फै बढाएकि छिन्।
Aug, 1 2009 -EMINEM has unleashed his fury at Mariah Carey and husband Nick Cannon in a new song. Em's song The Warning even comes with a threat - that he has nude pictures of the singing star as well as voicemails of her messages to him
काठमाडौं, साउन १६- गायिका रानुदेवी अधिकारीको मेरो कथा नामक कथा विमोचन भएको छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले शंकर खरेलद्वारा लिखित मेरो कथा र सुनैना कथा संग्रह एकैसाथ विमोचन गरेकी हुन्।
New Delhi, July 25 (IANS) He is six-foot-four-inch tall and a nine-time world wrestling champion, but contrary to his action image, Dwayne Johnson alias 'The Rock' loves acting in family entertainers like his latest film "Race to Witch Mountain".
काठमाण्डौ, साउन ९- पोइल जान पाउँ भनी नाच्ने गायिका कोमल वलीको कारण ललितपुर र काठमाण्डौं जोड्ने कुपण्डोल क्षेत्रमा सडक जाम हुने गरेको छ। वलीले कार चलाउदै मोबाइलमा कुरा गर्ने भएकोले त्यहाँ जाम हुने सो क्षेत्रका स्थानीयबासी निरज महर्जनले जानकारी दिए।
काठमाण्डौं साउन ६। नेस्नल फोटोग्राफी इनस्टिच्युटले आजदेखि काठमाण्डौको रसियन कल्चर सेन्टरमा ४ दने फोटो प्रर्दशनिको आयोजना गरेको छ।
July15, 2009 - Multiple law enforcement sources tell TMZ the LAPD is already treating Michael Jackson's death as a homicide, and they are focusing on Dr. Conrad Murray.
July15, 2009Pop legend Michael Jackson had several gay lovers, claims author Ian Halperin in his new book Unmasked: The Final Years of Michael Jackson.