भक्तपुर, साउन ५- भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाका सोमबारमा मेला लाग्ने गरेको छ। यो मन्दिर पश्चात्य मुलुकका मानिसहरुले यौन क्रिडाको मुर्ति भएको मन्दिर भनेर चिन्ने गरेका छन्।
काठमाण्डौ, साउन ५- स्वास्थ्य नै धन हो। निरोगी मानिस अथवा स्वस्थ्य ब्यक्तिले चाहे जति धन कमाउन सक्छन्, यसै कारणले उल्खित उखान नेपाली जनमानसमा प्रचलित छ। यही प्रचलनलाई आत्मसाथ गर्दै काठमाण्डौंको डिरक्सन हलमा स्वास्थ्य मेला २०६६ हुने भएको छ।
काठमाडौं, असार २७- एपोलो अस्पतालले क्यान्सरको उपचारका लागि नयां प्रविधि भित्राएको छ। आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी शरीरको जुनसुकै भागको क्यान्सरको उपचार गर्न सक्ने रेडियोथेरापी उपकरण भित्राएको जानकारी अस्पतालले गराएको छ।
सशस्त्र विद्रोह छोडेर मूलधारको राजनीतिमा माओवादी आएपछि सुरु भएको शान्तिप्रक्रियालाई सफल बनाउन र नया संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन भएपछि नेपालको राजनीतिले अनेक मोड लिएको छ ।