August 1, 2009- The family of British novelist Stanley Middleton says he has died of cancer at age 89. His family says the 1974 Booker Prize co-winner died in the central English city of Nottingham on July 25-a week short of his 90th birthday.

July 19, 2009 He went to war as a teenager, helped keep flimsy aircraft flying, survived his wounds and came home from World War I to a long — very long — and fruitful life. But only in his last years did he discover his true mission: to remind new generations of the sacrifices of the millions slaughtered in the trenches, killed in the air, or lost at sea in what Britons call the Great War.

July17, 2009- A Spanish woman who deceived a US fertility clinic about her age and become the oldest woman to give birth has died at 69, leaving behind two-year-old twins, newspapers reported on Wednesday.

july17,2009(AAP) - Australians are among those injured after bombs tore through two luxury uin killing at least nine people including a New Zealander.Two Australians are believed to have been injured in the blasts in which Prime Minister Kevin Rudd has labelled as "barbaric"."Any terrorist attack is an attack on us all," he said. "I was sick in the stomach.

याङ्गुन,असार २१ - म्यान्मार भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनलाई त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसान सुकीसँगभेटवार्ता गर्ने अनुमति दिन इन्कार गरेको छ । सैनिक शासक जनरल थान स्वेसँगको दोस्रो चरणको वार्तामा महासचिव बानलाई नेतृ सुकीसँग भेट्ने अनुमति नदिइएको जानकारी गराइएको थियो । सैन्य सरकारको निर्णयट आफू अत्यन्त निराश भएको प्रतिक्रिया महासचिव बानले संवाददाताहरूलाई दिएका छन् ।

सोल,असार २१ - उत्तरकोरियाले शनिबार पाँचवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी दक्षिणकोरियाले गरेको छ । दक्षिणकोरियाली संयुक्त सेनाध्यक्षका अनुसार प्याङ्याङले आज बिहान पूर्वी तटीय क्षेत्रमा तीनवटा, मध्याह्न एउटा र अपराहृन अर्को एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छोटो दूरीका चारवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दुई दिनपछि उत्तरकोरियाले आज पुन: अरू परिक्षण गरेको गरेको हो । प्याङ्याङको लगातारको क्षेप्यास्त्र परिक्षणले अन्तरराष्ट्रिय समुदायमा तनाव बढ्नुका साथै अमेरिकालगायत पश्चिममा मुलुकहरूले ऊविरुद्ध कडा

इटली,असार १७- इटलीमा मंगलबार ग्याँसले भरिएका दुईटा टयाङ्करहरू मालबाहक रेलमा ठोक्किदा भएको विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अरू ५० जनाघाइते भएका छन् । विष्फोटपछि नजिकैका घरहरूमा पनि आगो लागेको र घाइते ५० मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको छ । एलपीजी ग्याँस बोकेको १४ वटा डिब्बामध्ये उक्त रेलको एउटा डिब्बा पिशाबाट २० किलोमिटर उत्तरपश्चिममा पर्ने तटीय सहरमा विष्फोट भएको हो । विष्फोट हुनुअघि रेलको डिब्बामा भण्डारण गरिएका ग्याँस चुहेर नजिकैका घरहरूमा विस्तार भएको अग्निनियन्त्रण अधिकारीले बताए ।

बग्दाद, असार १७ - अमेरिकी नेतृत्वको गठबन्धन सेनाले मंगलबारदेखि इराकमा सुरक्षाको जिम्मेबारी छोडेको छ । इराकमा सैन्य कारबाही थालेको ठीक ६ वर्षपछि अमेरिकी सेना इराकबाट फिर्ता बोलाइए लगत्तै इराकी सेनाले देशका सबै सहरको सुरक्षाको जिम्मेवारीसम्हालेको हो । सन् २०११ भित्र इराकबाट सम्पूर्ण अमेरिकी सैनिक फिर्ता गर्नुपूर्व त्यहाँका सहरी क्षेत्रबाट अमेरिकी सेना हटेपछि व्रि्रोही समूहहरूबाटहुनसक्ने आक्रमण रोक्न इराकले आफना सेना र प्रहरी परिचालन गरिएको छ ।