उत्तराधिकारीको गोप्य भ्रमण
Submitted by root on Tue, 06/23/2009 - 17:05
हाल अस्वस्थ रहनुभएका उत्तर कोरियाका नेता किमजोङ इलका उत्तराधिकारीका रूपमा लिइएका उहाका कान्छा छोरा किमजोङ उनले गत साता गोप्य रूपमा चीन भ्रमण गरेको जापानी अखबार आसाहीले मंगलबार जनाएको छ ।
चीनका राष्ट्रपति हु जिन्ताओले उक्त भ्रमणको क्रममा किमलाई उत्तर कोरियालाई थप आणविक परीक्षण नगर्न आहृवान गर्नुभएको बताइएको छ । २६ वषर्ीय किमले १० जुनतिर उत्तर कोरियाको घनिष्ठ मित्रराष्ट्र चीनको भ्रमण गर्नुभएको बताइएको छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












