ऊर्जा राज्यमन्त्रीमाथिको आक्रमणको कांग्रेसद्वारा निन्दा
काठमाडौँ, असार १० -- नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् र्जा राज्यमन्त्री चन्द्रसिंह
भट्टर्राईलाई एकीकृत नेकपा माओवादीका कार्यकार्ताले हिजो कैलालीको टिकापुरमा राज्यमन्त्री भट्टर्राई चढ्नुभएको डी तोडफोड गर्नुका साथै ढुंगामुढा गरेको घटनाका
सम्बन्धमा नेपाली ङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टिकापुर नगरपालिकाको दोस्रो नगरपरिषद्को उद्घाटन गर्न पुग्नुभएका ज्यमन्त्रीमाथि गरिएको माओवादीको यो नियोजित र बर्बर आक्रमणको नेपालीकाङ्ग्रेस कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ ।
यस प्रकारको गतिविधि रोक्न नेपाली काङ्ग्रेस माओवादीको गम्भीर ध्यानाकर्षा गराउँदै आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत गर्नसमेत नेपाली काङ्ग्रेसले माओवादीलाई सचेत गराएको छ ।
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












