काठमाण्डौ, साउन ५- भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाका सोमबारमा मेला लाग्ने गरेको छ। यो मन्दिर पश्चात्य मुलुकका मानिसहरुले यौन क्रिडाको मुर्ति भएको मन्दिर भनेर चिन्ने गरेका छन्।
सशस्त्र विद्रोह छोडेर मूलधारको राजनीतिमा माओवादी आएपछि सुरु भएको शान्तिप्रक्रियालाई सफल बनाउन र नया संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन भएपछि नेपालको राजनीतिले अनेक मोड लिएको छ ।